प्रधान सेनापति सिग्देल आज स्वदेश फर्किदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज स्वदेश फर्किदैँछन् । गत मंगलबार भारतको औपचारिक भ्रमणमा गएका उनलाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित बिशेष समारोहमा मानार्थ प्रधान सेनापति प्रदान गरेकी थिइन् ।  यसैगरी, प्रधानसेनापति सिग्देलले हिजो भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथिको रूपमा कवाज प्रदर्शन अवलोकन गरेका थिए । ‘प्रधान सेनापति महारथी अशोक राज सिग्देल…