काठमाडौँ । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपालले दोस्रो खेल लेबनानसँग खेल्दैछ । दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ। ४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले लेबनानविरुद्ध खेलमा फराकिलो…