काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महादेव पशुपतिनाथको मन्दिरमा भोलि लाखौं भक्तजन जाने गर्छन, भोलिको तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले तीजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन…