चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको एक कन्सर्टमा लडेर मृत्यु

चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको कनेक्टिकटमा भएको कन्सर्टमा लडेर मृत्यु भएको छ । ५३ वर्षीय र्‍यापर फ्याटम्यान स्टेजमा गाउने क्रममा ढलेर मृत्यु भएको बताइएको छ । हाम्डेन सहरको टाउन सेन्टर पार्कमा आफ्नो सेटको आधा भागमै उनी ढलेका थिए । सो शहरका मेयर लरेन ग्यारेटले फेसबुकमा एक पोस्ट गर्दै र्‍यापर स्कुपलाई एम्बुलेन्सबाट स्थानीय अस्पताल लगिएको तर…