छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी

बै‌कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएका छन् । उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएको बैंकक पोष्टले उल्लेख गरेको छ । अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ । थाक्सिनकी छोरी ३७ वर्षीया पातोङटार्न सिनावात्रा…