बागमतीका मुख्यमन्त्री र ८ मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेश सरकारकाे नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गाेपनीयताकाे सपथ लिएका छन् । बागमतीकाे छैठाैं मुख्यमन्त्रीकाे रूपमा आज मंगलबार दिउँसाे नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले पद तथा गोपनियताको सपथ गराए । देवकाेटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसैगरी नवनियुक्त ८ मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका…