काठमाडौं । काठमाडौंको बसन्तपुर क्षेत्रमा येँया जात्रा इन्द्रजात्राको रौनक देखिएको छ । जात्रा अन्र्तगत आज माथिल्लो टोल बसन्तपुर हुँदै यट्खा, रक्तकाली, किलागल, बांगेमुढा, असन, इन्द्रचोकमा रथ यात्रा हुनेछ । जात्रामा लाखे, आकाश भैरव, पुलुकिसी, हलचोक भैरव, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन गरिनेछ । यसअघि शनिबार कुमारीको रथ क्वःने…