नुवाकोट । नुवाकोटको थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । शनिबार बिहान पौने ९ बजे शिवपुरी गाउँपालिका–७ स्थित टोखा–छहरे सडकखण्डमा काठमाडौँबाट दुप्चेश्वर जाँदै गरेको बस आफैं गुडेर सडकछेउमा रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो । दुर्घटनामा बसमा सवार बनेपा–८ की…