काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा केही अराजक समूहले काठमाडौं उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेको र आगजनीबाट भवनहरु पूर्ण रूपमा जलेको खुलासा भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको हो । कार्यालयका अनुसार भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा…