चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ को मृत्यु, २ जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्ति गुञ्ज टोलस्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्तो) भत्किँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्। आज बिहान करिब ९:५० बजे वाल भत्किएपछि उद्योगमा कार्यरत पाँच जना कामदारहरू घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। उपचारका क्रममा…