काठमाडौं । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक सहभागितालाई प्रवर्द्धन गर्दै आएको काठमाडौं युथ कन्क्लेभ (केवाइसी) को यस वर्षको संस्करण ट्रिब्युट टु जेनजी हिरोज ‘Tribute to Gen Z Heroes’ मुख्य थिमसहित आगामी साउन १६ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुँदैछ। आयोजकका अनुसार यस वर्षको कन्क्लेभ गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका…