रामेछाप । खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट पार्न थालेपछि रामेछापका किसान चिन्तित भएका छन् । शुरुमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात…