शौचालय जाने भन्दै फरार नाइजेरियन नागरिक ८ घण्टापछि पक्राउ

सिन्धुली । सिन्धुलीबाट फरार भएका नाइजेरियन नागरिक ८ घण्टा पछि सिन्धुली प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोटस्थित मध्यपाहाडी राजमार्ग र बिपि राजमार्गको संगम स्थलबाट शौचालय जाने भन्दै फरार भएका थिए । अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको…