सुस्मिताको हत्या भएको आशंका,ओखलढुंगाका देवबहादुरको नाम जोडियो

काठमाडौं । हिजो बिहिबार महानगरपालिका–९ गौशालास्थित बागमति होटलमा पुस १६ मा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् । पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक फरार छन् । होटलको कोठा ओखलढुंगा घर भएर जापान बस्दै आएका देवबहादुर थापाको…