तीन महिनापछि बाढी पहिरो प्रभावितका लागि अस्थायी आवास निर्माण शुरू

काभ्रेपलाञ्चोक । गएको असोज दोस्रो हप्ता बाढी पहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि काभ्रेको रोशी गाउँपालिकाले बल्ल अस्थायी आवास निर्माण थालेको छ । बाढी पहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो । चार सय ८२ घरमा पूर्ण रूपमा तथा आठ सय ८३ घरमा आंशिक क्षति पुगेको थियो । चिसो बढ्दै गएपछि बाढी…