काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः निवेदन माग

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिकाले लालपुर्जाको समस्या रहेका वडा नम्बर ७ र ८ का बासिन्दासँग पुनः निवेदन मागेको छ । पाँच दशकदेखि आफ्नै जग्गाको लालपुर्जा नभएका स्थानीयवासीको समस्या समाधान गर्न गाउँपालिकाले पुनः निवेदन माग गरेको हो । केही वर्षअघि माग गर्दा गाउँपालिका कार्यालयमा नौ सय ८४ निवेदन परेका छन् । दुई वडामा झन्डै दुई हजार…