काठमाडौंको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

काठमाडौं । बसको ढोकाबाट खसेर आज २ जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमतिको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर २ जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई…