बकैया–४ का वडा अध्यक्ष दंगाल कारागार चलान

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाका– ४ का वडा अध्यक्ष राजन दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । वडाध्यक्ष दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका हुन । हिजो बुधबार जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न…