तस्करीमा सघाउने ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

मकवानपुर । अवैध ढंगबाट ल्याइएको गोरु तस्करीमा सघाउने प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ । प्रहरीले हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज सहित तीन जनालाई जिम्मेबारीबाट हटाइएको हो । गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँल, प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको प्रहरीले जनाएको छ । तस्करीलाई सहयोग…