पछिल्लो विपद्बाट काठमाडौं उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौं । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौं उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालको तथ्यांका अनुसार काठमाडौंमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु…