काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल–१ का २४ वर्षीय जीवन तामाङ, तेमाल–९ का १९ वर्षीय विजय दोङ र पाँचखाल–१ का २३ वर्षीय रविन तामाङलाई जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको छ । बनेपा बजारबाट माथि चाइना टाउन हुँदै मगरगाउँ जाने बाटोबाट जंगलमा पुर्याई युवाहरूको एक समूहले तीन बालिकालाई छ्याङ खुवाएर जबर्जस्ती करणीको प्रयास गरेपछि उनीहरुलाई…