१६ अमेरिकी सेना संयुक्त अभ्यासका लागि काठमाडौंमा

काठमाडौँ । नेपाली सेनासँगै संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। भोलि(मंगलबार) काठमाडौँ र नगरकोटमा हुने संयुक्त सैनिक अभ्यासका लागि उनीहरू नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ। अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुने र चाहिने आवश्यक सैन्य सामग्रीहरू अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। विसं २०६० देखि नेपाली…