काठमाडौं । कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वृक्षरोपण कार्यक्रम गरेको छ । संगठनले शनिबार कागेश्वरी धाम र वर पिपल उद्यानमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वर पिपल बृहत बृक्षारोपण कार्यक्रममा गरेको हो । संगठनले बर, अमला, अम्बा, जकरण्डा, धूपी, कपूर, समीलगायत विरुवा रोपेको छ । नेकपा एमालेका पोलिटब्यूरो…