बागमती प्रदेशमा घट्यो सार्वजनिक सवारीको भाडा

काठमाडौं । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका…