बागमती सरकारको बजेट प्रदेशसभामा पेश

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेका हुन् । आर्थिक संकटका कारण प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहेको मन्त्री लामाले बताए । उनले प्रदेशको पुँजीगत र चालू खर्च समेत कमजोर रहेको…