मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार ६ जना मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एस)ले मागेअनुसार मन्त्रालयको संख्या उपलब्ध गराएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । जम्कट्टेलले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री जम्कटेलले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिनाविभागीय मन्त्री, उत्तम…