नुवाकोट । म्यागङ गाउँपालिका-४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका एक साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ। शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार किम्ताङको जङ्गलमा अमृतले…