तनहुँको बुद्धसिंह मार्गमा २० दिनदेखि सडक अवरुद्ध

तनहुँ । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध छ । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा नागरिकलले कष्टकर यात्रा गर्नुपरेको गुनासो गरेका छन् । बुद्धसिंह मार्गका खसेको धेरै ठाउँका पहिरो पन्छाएपनि नाल्दीघाटको पहिरो अझैसम्म हटाइएको छैन । पहिरोका कारण यो सडकको व्यास नगरपालिकामा रहेको बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत ठाउँमा…