पाेखरा । कास्कीको पोखरा बजार क्षेत्र भित्रको तीन सय ८९ रोपनी तीन आना दुई पैसा जग्गा सरकारको स्वामित्वमा आएको छ । यसअघि गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालय कास्कीका प्रमुखसँग छलफल गरी अतिक्रमित जग्गा सरकारको नाममा ल्याउन निर्देशन दिएका थिए…