गण्डकी प्रदेशमा अब ७ मन्त्रालय (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको बताइएको छ । मन्त्रालय र कार्यक्षेत्र१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् –बैठक,…