डेङ्गु सङ्क्रमणबाट पत्रकार अधिकारीको निधन

लमजुङ । डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चादनी अधिकारीको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन…