कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प, पहिरो पन्छाउन अझै केही दिन लाग्ने

काठमाडौं । कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेख–कालीकोट जोड्ने दहीखोलाको सडक पुलमा बुधवार रातीको बाढी पहिरोले क्षति गरेको छ । वर्षाका कारण पुल बगेको र ठाउँठाउँमा सडक भत्किएकाले गाडी चल्न सकेका छैनन् । सडक खुलाउन एक हप्ता लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले…