भुकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालित

काठमाडौं । भुकम्प पीडितको उद्दारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतवाट ३९ जना, चौरजहारी बेस क्याम्पवाट २० जना, नेपाल प्रहरी…