ओली प्रधानमन्त्री हुँदा भएको भ्रष्टाचार र संविधान मिचेको कुरा जनतामा पुर्‍याउनु पर्छ : गुरुङ

तेह्रथुम । केपी ओली प्रधानमन्त्री हुँदा गरेको भष्ट्राचार अनियमितता र संविधान मिच्ने काम जनतासामु पुर्‍याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सिता गुरुङले बताएकी छन् । घर घरमा जाउँ नेपाली कांग्रेसलाई जिताउँ भन्ने मूल नाराका साथ तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित कार्यक्रममा गुरुङले यस्तो बताएकी हुन् । ‘स्थानीय सरकार देखि केन्द्र सरकारसम्म नेकपाको…