खाना अड्किएर ओखलढुङ्गामा वृद्धको ज्यान गयो

ओखलढुङ्गा । खाना खाने क्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ चित्रेका ७१ वर्षीय मीनबहादुर खड्काको घाँटीमा खाना अड्किएर ज्यान गएको हो । खाना खादै गर्दा खाना अड्किएर खड्काको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि…