ओखलढुंगाको हिलेपानी नजिक जीप दुर्घटना

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ५ को जेरुङ गाउँको काउलेपानीमा यात्रुबाहक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धरानबाट सोलुखुम्बुका लागि छुटेको को. १ ज २८३५ नम्बरको जिप आज लगभग साढे २ बजे सिद्धिचरण राजमार्गमा दुर्घटना भएको हो । जीप अचानक अनियन्त्रित भई सडककबाट अन्दाजी १० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी…