कोशी सरकार गठनविरुद्धकाे रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति गैरसंवैधानिक भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट खारेज गरेको हो । पूर्ण इजलासले आइतबारदेखि यही मुद्दालाई हेर्दाहेर्दैमा राखेर निरन्तर…