पाथीभरामा तीन करोड १९ लाख भन्दा भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी तीन करोड भन्दा बढी भेटी संकलन भएको छ । गत आर्थिक वर्ष ०७९-०८० तीन करोड १९ लाख १६ हजार ८०० रुपैयाँ भेटी संकलन भएको थियो । समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा भेटी तथा दानबाट गत आर्थिक वर्षमा अहिलेसम्मकै…