विराटनगर । प्रदेश १ मा मन्त्रालय बाँडफाँड टुंगिएकाे छ । प्रदेशका १३ मन्त्रालयबाट ९ मन्त्रालयमा घटाएर बिनाविभागीय रहेका मन्त्रिहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरू मन्त्रालय जिम्मा लगाएका छन् । कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीले आर्थिकसहित आन्तरिक मामिला र कानुन मन्त्रालय आफूसँगै राखेका छन् । एमालेले ९ मध्ये ५ मन्त्रालय आफ्नो भागमा राखेको छ । यसरी गरियाे मन्त्रालय बाँडफाँड…