कांग्रेस मोरङ सभापतिमा फेरि मतदान हुने

विराटनगर, १३ मंसिर । नेपाली कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसकेपछि पुनः मतदान हुने भएको छ । सभापति पदका लागि खसेको कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५४४ र सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त पाएका थिए । कांग्रेसको…