समृद्ध सिद्धिचरणको दिगो योजनाकालागि ८१ करोड ६ लाख बढिको बजेट प्रस्तुत

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८१ करोड ६ लाख बढिको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दशौँ नगरसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरसभा मार्फत नगरप्रमुख तेजन खनाल (तेजेन्द्र)ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘हामी सबैको चाहाना, समृद्ध सिद्धिचरणको लागि…