मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाईते

दाङ । दाङको गढवामा भएको मोटरसाइकल दुर्घटनामा परेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर निवासी २० वर्षीय प्रविण चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु…