तम्घास । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत गुल्मीका छ पालिका छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीका धुर्कोट, इस्मा, छत्रकोट, मालिका र चन्द्रकोट गाउँपालिका एवं रेसुङ्गा नगरपालिकालाई नवप्रवर्तन कार्यक्रमका लागि छनोट गरेको हो । उक्त कार्यक्रमअन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योगलगायतका रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्न सक्नेछन् । यो कार्यक्रम…