दाङ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्डविपरित सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) हरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले प्रदेशभित्र सञ्चालनमा रहेका मापदण्ड विपरीतका ट्रायल सेन्टरहरूलाई बन्द गर्न निर्देशन दिएका हुन् । अवैध ट्रायल सेन्टरहरू बन्द…