कुटपिटबाट महिलाको हत्या, चार जना पक्राउ

सिरहा । लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको आरोपमा कुटपिट हुँदा करिब ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याए । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक…