सर्लाही । सर्लाहीको हरिपूर्वामा बुधबार बिहान माटोको ढिस्को (धश्ना) मा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका –१, स्थित हर्दीखोलामा माटो लिन गएका तीन जना बालबालिका र एकजना वृद्धको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका –६, मगरथानाका रहेका छन् । मृत्यु हुनेहरुमा ६५…