गौरवको आयोजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक

सिरहा । सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमसल निर्माण सामाग्री प्रयोग गरीएको पाईएको छ । पूर्व पश्चिम लोकमार्गको ४ लेन सडक निर्माण गर्न ठेक्का लिएका चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले प्राविधिकहरुकै मिलोमतोमा सडक निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गरीरहेको पाईएको हो।   चाइना…