एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहको पद गुमेको छ । एमाले त्यागेर अन्य दलमा गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेकाे हो ।  आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो ।  एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी…