गर्मीले सिराहाकाे जनजीवन प्रभावित, लाहानमा आजवाट बिद्यालय बन्द

सिरहा। पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहा सहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ । करिव एकसाता देखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो । एक सातादेखि लगातार बढीरहेको गर्मीका कारणले जिल्लाको सिरहा,लाहान,गोलबजार,रमिर्चैया बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउछन् ।  एकातिर देशमा आर्थिक…