सुदूरपश्चिम प्रदेशसभामा चार संसदीय समितिका सभापति चयन

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका विषयगत चार समितिमा सभापति चयन भएका छन् । निर्वाचन भएको एक वर्षपछि बुधवार विषयगत चार समितिले सभापति पाएका हुन् । चारवटै समिति सभापति सर्वसम्मत चयन भएका हुन् । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद माया पन्त चयन भएका छन्…